• खेलकुद
  • Search
खेलकुद

फिफा विश्वकप ड्र: उपाधि दाबेदार स्पेन र जर्मनी एकै समूहमा

२०७८ चैत्र १९ गते शनिवार

जर्मनी र स्पेन आगामी नोभेम्बर/डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको एकै समूहमा परेका छन् । शुक्रबार राति कतारको दोहामा भव्य कार्यक्रमबीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । उपाधि दाबेदार स्पेन र जर्मनी एकै समूहमा परेका छन् । समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान