• खेलकुद
  • Search
खेलकुद

नेपाल प्रहरीले माग्यो १ हजार ८५६ जवान र खेलाडी (सूचनासहित)

२०८० माघ २६ गते शुक्रवार

नेपाल प्रहरीले २ हजारभन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। आज शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्रहरी जवानदेखि  भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो।जस अन्तर्गत प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम,