• कला साहित्य
  • Search
कला साहित्य

छाउपडी विरुद्धको कथामा छपक्कै लपक्कैको भिडियो निर्माण

२०७८ चैत्र १२ गते शनिवार

प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्दमा तयार भएको छपक्कै लपक्कै बोलको गीतको म्युजिक भिडियो निर्माण भएको छ । भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री कमला दाहाललाई बझाङ्गी राजा रानीको भुमिकामा देखाइएको छ । छाउपडी बिरुद्द्को कथामा बनाइएको भिडियोमा कमल सिंह ,दिपक बिके,पुनम गौतम,भोजराज भण्डारी ,रआयुश्मा सिम्खडाको