२०८१ माघ ६ गते सोमवार
प्रिय कुलमान,तिमीले दिएको प्रकाश,तिम्रो नेतृत्वले बलेको उज्यालोआज फेरि निभाउन खोज्दैछन्, कसले बिर्सन्छ त्यो समय?१८ घण्टाको कहालिलाग्दो लोडसेडिङ !कसले भुल्छ?तिम्रो श्रमले भरेको उर्जा !तर आज,त्यही प्रकाशलाई अन्धकारले घेर्दैछ! भ्रष्टहरू थर्कमान भए,किनकि तिमी सत्यका रक्षक हौ।तिम्रो उज्यालो ले,जलायो तिनको कालो कुचेष्टा!र, अब,तिमीलाई हटाउन,भ्रष्टहरुले हालिमुहाली गर्न,अनेक काइदा खोज्दैछन्,