• कला साहित्य
  • Search
कला साहित्य

कलाकार दीपकराज गिरिले पनि गरे पार्टीमा जाने निर्णय

२०७८ चैत्र ८ गते मङ्गलवार

कलाकार दीपकराज गिरिले चुनावको मुखमा कलाकारहरु पार्टीमा प्रवेश गर्ने क्रम सुरु भएको भन्दै व्यङ्ग्य कसेका छन् । उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरुले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्य कसेका हुन् । पार्टी प्रवेशका नाममा कलाकारहरुको चमकधमक