• प्रविधि
  • Search
प्रविधि

राप्तीमा डिजिटल मार्केटिङ्ग तालिम

२०८२ जेष्ठ २६ गते सोमवार

दाङको राप्ती गाउँपालिकामा १० दिने डिजिटल मार्केटिङ्गसम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। “अध्यक्षसँग युवा नवप्रवर्तन” कार्यक्रमअन्तर्गत पालिकाकाे हल मसुरियामा सञ्चालन गरिएको तालिमको सोमबार समापन गरिएको हो। समापन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले डिजिटल प्रविधिको माध्यमबाट युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने उद्देश्यले