• प्रविधि
  • Search
प्रविधि

ट्विटरले राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउने

२०७६ कार्तिक १४ गते बिहिवार

सामाजिक सञ्जाल ट्विटरले आफूमार्फत् गरिँदै आएको राजनीतिक विज्ञापनमा विश्वव्यापी प्रतिबन्ध लगाउने भएको छ। उसले राजनीतिक सन्देशहरूको पहुँच ुखरिद गरेर नभई कमाएर हुनुपर्नेु बताएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीट गर्दै भनेका छन्, इन्टरनेटबाट गरिने विज्ञापन व्यापारिक विज्ञापनदाताहरूका लागि अविश्वसनीय रूपमा शक्तिशाली र निकै