• रोचक
  • Search
रोचक

कम्युनिस्ट किन हुने? यी हुन् १० मान्यता

२०७८ असोज ३० गते शनिवार

कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट विचार र व्यवहार एवं कम्युनिस्ट नैतिकताबारे प्रशस्तै विवेचना भएका छन्। एउटा असल कम्युनिस्टले धर्म, संस्कृति, परम्परा र संस्कारहरुबारे कसरी सोच्दछ ? चिन्तनदेखि व्यवहारसम्मका श्रृंखलामा उसले आफूलाई कता र कसरी उभ्याउँछ ? १- कम्युनिस्टहरु भौतिकवादी हुन्छन्। उनीहरु हरेक कुरा विज्ञानको कसीमा जाँच्ने कोशिस