• दुर्घटना
  • Search
दुर्घटना

रोल्पा गंगादेवबाट तुलसीपुर आउदै गरेको जिप दुर्घटना, ६ जना घाइते

२०८२ असार १६ गते सोमवार

रोल्पाको त्रिवेणी गाउँपालिकामा जिप दुर्घटना भएको छ । गंगादेव गाउँपालिका वडा नं. ४ बसारे देखि तुलसीपुर जादै गरेको रा १ ज ६३१ नम्बरको डबल क्याप जिप आज दिउँसो १ बजेर ५५ मा त्रिवेणी–३ सुकिदह स्थित भित्रि सडकमा दुर्घटना भएको हो । दुर्घटनाबाट गंगादेव गाउँपालिका–४ का