२०८२ चैत्र २६ गते बिहिवार
दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिप्परले साईकल यात्रुलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् । दूर्घटनामा परि दाङको गढवा गाउँपालिका वडा नं। १ जुराउनी निवासी २४ बर्षीया छोरी जमुना कुमालको मृत्यु भएको छ । उपचारका लागि लमही तर्फ