२०८३ मङ्सिर ५ गते शुक्रवार
जीपको ठक्करबाट घाइते सल्यानका पाँच छात्रा मध्य दूईको उपचारका क्रममा दाङको तुलसीपुरमा मृत्यु भएको छ । १८ बर्षीया रेखा बुढाथोकी र १८ बर्षीया सुनिता नेपालीको शुक्रबार दिउँसो उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको छ । घाइते मध्य १५ बर्षीया सुशीला नेपालीलाई दाङपछि थप