२०८३ बैशाख २७ गते आइतवार
दाङको तुलसीपुर उपमहानगरपालिका–११ निवासी मोडल आशा विश्वकर्माले आफ्नो जन्मदिन मानव सेवा आश्रम दाङमा मनाएकी छन् । उनले आश्रममा आश्रित ८२ जनालाई बिहानको भोजन गराउँदै सामाजिक सेवामार्फत जन्मदिन मनाएकी हुन् । बुवा लालबहादुर बिक र आमा बिमली बिककी छोरी आशा विश्वकर्मा नेपाली गीत–संगीत तथा मोडलिङ क्षेत्रमा