• दाङ
  • Search
दाङ

बरू कारवाही भोग्छु तर दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप मान्दैन : सांसद चौधरी

२०७७ असोज २० गते मङ्गलवार

नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बुटवलमै राजधानी यथावत् राख्ने पक्षमा छ। मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस