• रोल्पा
  • Search
रोल्पा

रोल्पामा कक्षा देखि करियरसम्मको आत्मनिर्भर सम्मेलन २०८२ संचालन

२०८२ असोज १८ गते शनिवार

रोल्पाको गंगादेब गाउँपालिकामा आयोजना गरिएको “कक्षा देखि करियरसम्मको आत्मनिर्भर सम्मेलन २०८२” कार्यक्रम सम्पन्न भएको छ। जनज्योति नवप्रतिभा जनसंस्थाको आयोजनामा सिद्धार्थ नमुना माध्यमिक विद्यालयको सभाहलमा उत्साह पूर्वक  कार्यक्रम संचालन भएको हो । कार्यक्रममा स्थानिय श्रोतको उच्चतम प्रयोग गरी विभिन्न क्षेत्रका ब्यक्तित्व बिचमा संवाद गरिँदै विद्यार्थीलाई प्रेरणा