२०८२ फाल्गुन २६ गते मङ्गलवार
‘धानबालीमा सघनता, खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा रोल्पामा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। सन् २००५ (वि.सं. २०६२ साल) देखि औपचारिक रूपमा मनाउन थालिएको धान दिवस यसपालि पनि असार १५ गते उल्लासपूर्वक मनाइएको हो। कृषि ज्ञान केन्द्र रोल्पाको आयोजनामा