• रोल्पा
  • Search
रोल्पा

कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक, रोल्पामा परिवर्तन पहिलो

२०८१ फाल्गुन १ गते बिहिवार

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार १० ओटा स्थानीय तहेको रोल्पामा परिवर्तन गाउँपालिका उत्कृष्ट देखिएको छ । ६८ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ भने