• रोल्पा
  • Search
रोल्पा

लुंग्री गाउँपालिका तेस्रो अध्यक्षकप मन्त्री पुनद्वारा उद्घाटन

२०८१ बैशाख ३ गते सोमवार

लुङ्ग्री गाउँपालिका तेस्रो अध्यक्ष कपको उद्घाटन उद्घाटन भएको छ । आइतवार लुङ्ग्री गाउपालीकाको कपलाचौरमा लुम्बिनी प्रदेशका मन्त्री तथा प्रवक्ता दिपेन्द्र कुुमार पुन “सिजल” ले उद्घाटन गर्नुभएको हो । “पुर्वाधार,कृषि र पर्यटन : समृद्ध लुङग्रीको मूख्य आधार ।” भन्ने नारासहित शुरु भएको खेलकुद बैशाख ८ गते