२०८२ कार्तिक १० गते सोमवार
रोल्पा नगरपालिकाको जङ्कोट क्षेत्रमा क्रियाशील माडी जलजला युवा क्लबले केही सञ्चार माध्यममा आएको एम्बुलेन्स सम्बन्धी समाचारबारे ध्यानाकर्षण भएको जनाउँदै समाचारमा पूर्वाग्रह रहेको टिप्पणी गरेको छ । क्लबका अध्यक्ष ध्रुवचन्द्र पुनमगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा वि.सं. २०६९ सालदेखि सञ्चालनमा ल्याई सेवा प्रवाहमा निरन्तरता दिइरहेको उल्लेख छ । ´उक्त