२०८३ बैशाख २८ गते सोमवार
दुइदिने निशुल्क मोतिविन्दु शल्यक्रिया शिविर माडी गाउँपालिका वडा नम्बर २ को घर्तिगाउँ स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान,तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पा, नेपाल रेडक्रस सोसाइटी रोल्पाको आयोजनामा, द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोगमा माडी गाउँपालिका र परिवर्तन गाउँपालिका रोल्पाको