• एउटै दृष्टि, भिन्न कोण
  • Search

दाङ तुलसीपुरमा कमल फार्मेसी एण्ड हेल्थ सेन्टर संचालन: डाक्टरबाट निशुल्क जाँच गरिने

दाङ २०८० माघ २ गते मङ्गलवार

दाङ तुल्सीपुर कमल फार्मेसी एण्ड हेल्थ सेन्टर संचालनमा आएको छ। डाक्टहरुबाट नि:शुल्क जाँच सहित नि:शुल्क र स:शुल्क सहितका विभिन्न उपचार सेवा सुविधा दिने उध्येश्यसहित तुल्सीपुर -०९ पुलचोकमा संचालनमा आएको हो ।

संचालक कमल ओलीका अनुसार कमल फार्मेसी एण्ड हेल्थ सेन्टर बाट इमर्जेन्सी सेवा, फार्मेसी सेवा, माइनर अप्रेसन सेवा, ल्याव सेवा, इ.सि.जी. सेवा, फार्मेसी सेवा उपलब्ध हुनेछन। फार्मेसीमा डाक्टरी जाँच सेवा, नियमित प्रेसर जाँच, सुगर जाँच निशुल्क गरिने छ ।

स्वास्थ्यकर्मी कमल ओलीले रोल्पाको गंगादेवमा पनि स्वास्थ्य सेवा बिगत देखि नै दिदै आएका छन। रोल्पाको गंगादेव ६ राँकमा रहेको क्लिनिक बाट स्वास्थ्य सेवाका साथै शिविरहरु संचालन गरि सेवा तथा सुविधा दिदै आएका छन ।

प्रतिक्रिया दिनुहोस