• सम्पादकीय
  • Search
सम्पादकीय

नेपालको समसामाहिक राजनैतिक विश्लेषण: राजसंस्था पुनराबृतिको झल्को

२०७८ बैशाख २० गते सोमवार

हाम्रो देशमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ब्यवस्था संस्थागत नहुदै प्राप्त उपलब्धिलाइ संस्थागत हुन नदिन भिन्न घटनाका साथै भिन्न परिबेश देखिन थालेका छन।  बहुदलिय ब्यवस्था सहितको संसदिय ब्यवस्थालाइ स्विकार गरेका राजनैतिक दलहरुमा देखिएको बिचलन, पार्टीमा बिचारलाइ प्रमुख मान्ने नेतृत्वमा देखिएको बितृष्णा सहितको बिचलनको अहिले खुल्ला नाटक