२०८१ माघ २९ गते बुधवार
सम्पादकको कलमबाट विभिन्न कार्यालयमा विकास बजेट भूक्तानी दिदा गरिने ढिलासुस्ती, अनावश्यक दुख दिने बिषय सुनेकै हो । गंगादेब गाउपालिका कार्यालयमा पनि सो बिषय देखा परेको छ । कुनै पनि भूक्तानीकोलागि बारम्बार कार्यालय धाउनु पर्ने बिषय उत्पन्न हुनु राम्रो बिषय भने पक्कै होइन। कार्यालयबाट सेवाग्राहीले दु:ख