२०८३ बैशाख २८ गते सोमवार
सरकारले राष्ट्रिय ट्रमा सेन्टरमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलका ज्वाइँकै लागि दरबन्दी सिर्जना गरेको पाइएको छ। स्वास्थ्यखबरमा प्रवीण ढकालले समाचार लेखेका छन । पौडेलका ज्वाइँ डा गौरव ढकाललाई मिल्ने गरी स्वास्थ्य सेवाको पदपूर्ति नियम विपरीत नयाँ दरबन्दी सिर्जना गरी लोक सेवामार्फत् विज्ञापन समेत