• हेल्थ
  • Search
हेल्थ

सम्बन्ध टुट्यो ? भावुक भएर रुनुस् तौल घट्नेछ !

२०७६ भाद्र १४ गते शनिवार

मानिसले जीवनभरमा कति आँसु झार्छ होला रु अनुसन्धानकर्ताहरु भन्छन्, एक व्यक्तिले आफ्नो जीवनकालमा १६।५ ग्यालोन आँसु झार्ने गर्छ । तर, कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउन खोज्छन्, आफ्नो पीडाहरु बाँड्न पनि चाहदैनन् । कसैलाई सम्झेर रुनुले तपाईको अनावश्यक तौल घट्छ भन्दा पत्यार नलाग्न सक्छ रु तर