• हेल्थ
  • Search
हेल्थ

कोरोना संक्रमणकारण् अमेरिकामा ३९ हजार बढीकाे मृत्यु

२०७७ बैशाख ७ गते आइतवार

कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म अमेरिकामा ३९ हजार १४ जनाको मृत्यु भएको छ । यस्तै ७ लाख ३८ हजार ८ सय ३० जना संक्रमित भएका छन्। अमेरिकापछि विश्वमा कोरोना कारण सबैभन्दा बढी मृत्यु इटलीमा भएको छ। इटलीमा अहिलेसम्मको कोरोना संक्रमणबाट त्यहाँ २३ हजार २ सय