• हेल्थ
  • Search
हेल्थ

पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा संक्रमण, १७ को मृत्यु

२०७७ कार्तिक १५ गते शनिवार

नेपालमा शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा संक्रमण भएको हो। योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७० हजार ७ सय