नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्षमा खुविना सुनारीमगर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनबाट प्रेस सेन्टर नेपाल बाट प्रतिनिधित्व गर्दै खुविना अध्यक्षमा निर्वाचित भएकी हुन् ।

निर्वाचित हुने खुविना सुनारीमगर रोल्पाको इतिहासमा महासंघको पहिलो महिला अध्यक्ष हुन ।
