• दाङ
  • Search
दाङ

चौतारीमा बसेर अध्यक्ष घोषणा गर्दै हिडेका थिए, निर्वाचन आयोगले खत्तम पार्दिएछ: ओली

२०७७ माघ १३ गते मङ्गलवार

प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी अध्यक्ष बने भन्दै हिडे पनि निर्वाचन आयोगले खत्तम पार्दिएको टिप्पणी गरेका छन्। ‘केही मानिसहरू बैठक छाडेर चौतारीमा बसेर अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिडेका थिए, त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दिएछ,’ उनले भने। सोमवार लुम्बिनी