२०८३ बैशाख २७ गते आइतवार
दाङ तुलसीपुर उ.म.न.पा.को मोतिपुरमा हाइसले ठक्कर दिदा मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । गम्भिर घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–१ गर्पा निबासी मोतिलाल बुढामगरका छोरा १८ बर्षका समयोग बुढामगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख झलक प्रसाद शर्माले जानकारी दिनुभयो । घाइतेको राप्ती प्रादेशिक