• एउटै दृष्टि, भिन्न कोण
  • Search

दाङमा निषेधाज्ञा समय अवधि १५ दिन थपियोः जारी पत्र सहित

दाङ २०७८ जेष्ठ १ गते शनिवार

दाङमा निषेधाज्ञाको समय अवधि थप भएको छ। बैशाख १७ गतेबाट सुरु भएको निषेधाज्ञा अव जेठ १५ गते सम्म लागु हुनेछ। त्यसैगरी अत्यावश्यकिय सामाग्रीहरु खरिद बिक्रि ढुवानीको समय पनि हेरफेर भएको छ । अव आइतबार र बुधबार ७ बजे देखी ८ बजे सम्म खरिद बिक्रि र ढुवानी गर्न पाइने छ ।

निषेधाज्ञा थप भएको जानकारी सहितको पत्र

प्रतिक्रिया दिनुहोस