२०८३ बैशाख २७ गते आइतवार
दाङको टरिगाउँ विमानस्थल स्तरोन्तीका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न एक करोड बजेट बिनियोजन भएको छ । विमानस्थललाई आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एक करोडको बजेट बिनियोजन गरेको हो । मन्त्रालयका अनुसार टरिगाउँ विमानस्थल स्तरोन्नतीका लागि जग्गा अधिग्रहण गर्न