• कला साहित्य
  • Search
कला साहित्य

सलमान खानकाे सबैकुरा सहेकी छुः ऐश्वर्य राय

२०७५ फाल्गुन २९ गते बुधवार

बलिउडका सबैभन्दा लोभलाग्दो जोडी मानिन्थ्यो, ऐश्वर्य राय र सलमान खानलाई । रुपरंगको कोणले होस् वा ‘नेम र फेम’को, दुबै पर्फेक्ट थिए । उनीहरुको प्रेम र रोमान्सले बलिउडलाई रोमान्टिक बनाइरह्यो । तर, समय बद्लियो । ऐश्वर्यले अभिषेक बच्चनलाई आफ्नो जीवनसाथी बनाइन् । उनीहरुको एक छोरी पनि