२०८३ बैशाख १९ गते शनिवार
बलिउडका लोभलाग्दो जोडी हुन्, ऐश्वर्य राय र अभिषेक बच्चन । उनीहरुले विवाह गरेको १२ बर्ष पुरा भयो । यतिबेला ऐश-अभि एक छोरीका मातापिता पनि बनिसकेका छन् । छोरीको नाम, आरध्य । त्यसो त ऐश्वर्यको प्रेम जीवनबारे बलिउडमा अनेक किस्सा छन् । अभिनेता सलमान खानसँगको उनको