२०८३ बैशाख १९ गते शनिवार
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिले आफ्नो आउन लागेको फिल्म ‘कलंक’का कारण समाचारको विषय बनिरहेकी छिन् । हालै फिल्मको शीर्ष गीत पनि रिलिज भएको छ । गीतलाई दर्शकले पनि निकै माया गरेका छन् । फिल्मको प्रमोसनका लागि सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्ट लागिपरेका छन्