- टंक बहादुर बुढा
पहिलो समय चर्चाकाे शिखरमा छन, युवा गायक सुरी मगर। उनका हरेक गीत, संगीत: दर्सक, श्राेताले रुचाएका छन्। युवा पुस्ताकाे मन, मुटुमा बस्ने तवरका नयाँ-नयाँ गीतहरु उनकाे राेजाईमा हुन्छन्।
केहिदिन देखि उनको विषेश चर्चा भएको छ। उनले सिटी फेसन नामक गीत अहिले बजारमा ल्याएका छन्। मगर र सन्जिता श्रेष्ठले स्वर दिएका छन्।
click Here Magar’s : City fashion