२०८३ बैशाख १९ गते शनिवार
विमल नेपाल / शिलापत्र बहसको विषय छ, भावनाको भूगोल हुन्छ कि हुँदैन ? सूचना प्रविधिले ‘विश्वलाई नै एउटा गाउँ’ बनाएका बेला हामी भौगोलिक सिमानालाई आधार बनाएर ‘वर’ र परको व्यवहार गरिरहेका छौं । यसबीच नेपालको भाषा, कला र साहित्यलाई अहिलेको उचाइँमा ल्याइपु¥याउन भारतको दार्जिलिङमा जन्मिएका