• कला साहित्य
  • Search
कला साहित्य

पुष्पको अभिनय अवार्ड पाउन लायक नै छैन !

२०७६ साउन २ गते बिहिवार

पुष्पले यो अवार्ड जब हात पारे तब उनले पाएको अवार्डको विरोध भइरहेको छ । पुष्पलाई नाचेकाले अवार्ड हत्याउन सफल भएको समेत आरोप लागिरहेको छ । पुष्प आफूले नाचेर अवार्ड नपाएको बताएका छन् । उनले भने ‘मैले नाचेर अवार्ड पाएको हुँ जस्तो लाग्दैन । त्यहाँ गौरी