• कला साहित्य
  • Search
कला साहित्य

निर्देशक रमेश बिजुली सुटिङमा ब्यस्त !

२०७६ साउन ३१ गते शुक्रवार

मुम्बई । चर्चित निर्देशक रमेश बिजुली बिसी यतिबेला निकै ब्यस्त छन् । उनी म्यूजिक भिडियो सुटिङमा मुम्बईदेखि देशका बिभिन्न स्थानहरुमा उनको दौडधुप चलिरहेको छ । राम्रो दख्खल भएका रमेशले निर्देशन गरेका भिडियोहरुको चौर्तफी तारिफ समेत गरिन्छ । उनले निर्देशन गरेका सबै म्यूजिक भिडियोहरुले बजारमा राम्रो