२०८३ बैशाख १९ गते शनिवार
काठमाडौं । आइएमई नेपाल लोक स्टारको अब उत्कृष्ट १० अर्थात टप टेन सांगीतिक प्रतिस्पर्धा हुने भएको छ । एपी वान एचडी र डिसहोम रमाइलोबाट प्रसारण भइरहेको यो कार्यक्रममा आइएमईको मुख्य प्रायोजन रहेको छ । चाहना मिडिया प्रालिद्वारा उत्पादित नेपालको सबैभन्दा ठूलो रियालिटी सो ७ प्रदेशका