आजसम्म कुनै निर्णय बाहिर नआएको र भित्रै राखेर अल्ल्झाईरहने अबस्था देखिएकोले रबि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने निर्णय गरियो। सत्य मर्नु हुदैन । (सालीग्राम पुडासैनी परिवारले पनि न्याय पाउनुपर्छ) मातृभुमि,आमा, स्वधर्म र सत्य यी चार कुरामा समर्थन गर्दछु। गाली र ताली दुबै स्विकार्य छ । ( नोट : कसैको नुन खाएको छैन)
– केदारप्रसाद घिमिरेले माग्ने बढोले सामाजिक सञ्जालमा लेखेका छन ।