• कला साहित्य
  • Search
कला साहित्य

क्रिस्टिना गुरुङ : जो बनिन् प्रेमगीत–३ का लागि ‘गीत’ !

२०७६ असार १६ गते सोमवार

नेपाली कथानक चलचित्र ‘प्रेमगीत–३’ मा ‘गीत’ को भूमिकामा क्रिस्टिना गुरुङ खड्का छनोट भएकी छिन् । अमेरिकामा बस्दै आएकी क्रिस्टिनालाई निर्माण टिमले गीतको भूमिकाका लागि छनोट गरेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । क्रिस्टिनाले अब अभिनेता प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्नेछिन् । निर्माण टिमका