• खेलकुद
  • Search
खेलकुद

बार्सिलोना उपाधिबाट एक खेल टाढा

२०७६ बैशाख ११ गते बुधवार

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा डिर्पाेटिभो अलाभेसलाई २–० गोलले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो । बार्सिलोनाले अब एक खेल जिते लिग च्याम्पियन बन्ने निश्चित छ । उसले अझ चार खेल बाँकी छ