२०८३ बैशाख २७ गते आइतवार
तख्य प्रशिक्षक योहान कलिनले म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन्। गोलकिपर किरण चेम्जोङ र डिफेन्सिभ मिडफिल्डर रोहित चन्द विदेशी लिगमा व्यस्त भएकोले टीममा राखिएको छैन। फरवार्ड भरत खवास भने टिममा परेका छन्। यस्तै मिडफिल्डरद्वय सुबास गुरुङ र मिक्छेन तामाङ पहिलोपटक