• एउटै दृष्टि, भिन्न कोण
  • Search

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन !

२०७६ साउन २८ गते मङ्गलवार

काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । उनले ट्वीट गर्दै यसको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस