२०८३ बैशाख २७ गते आइतवार
राष्ट्रिय फुटबल टिमका फरवार्ड बिमल घर्तिमगरको गोलमा टिसी स्पाेर्ट्सले धिवेही प्रिमियर लिगमा बराबरी खेलेको छ । आईतबार राति भएको खेलमा टिसीले डा ग्रान्डी स्पाेर्ट्स क्लबसंग १–१ गोलको बराबरी खेलेको हो । ३६ औ मिनेटमा बिमलले गोल गर्दै टिसीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औ