• एउटै दृष्टि, भिन्न कोण
  • Search

तीन अर्ब ९९ करोड खेल क्षेत्र

२०७६ जेष्ठ १५ गते बुधवार

काठमाडौं । सरकारले खेल क्षेत्रका विकासका लागि ३ अर्ब ९९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७६र ७७ को बजेठ भाषणमा प्रस्तुत गर्दै अर्थमन्त्री युवराजन खतिवडाले ७ वटै प्रदेशमा सुविधासम्पन्न रंगशाला र भौतिक पूर्वाधार निमार्णका लागि प्रत्येक प्रदेशमा ४० करोड रुपैयाँको बजेट विनियोजन गरेका हुन् ।

यस्तै मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका निर्माणका लागि १० करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस