काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको पहिलो खेलमा नेपालले अहिले आयोजक किर्गीस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा जारी खेलको सुरुवातमै नेपालले किर्गीस्तानविरुद्ध गोल गरेको छ । नेपालका खेलाडीले ८ गोल गरेर नेपाललाई अग्रता दिलाएका छन् ।