• खेलकुद
  • Search
खेलकुद

रुन्टिगढी गाउँपालिका,को चौथो राष्ट्रपति तथा रुन्टिगढी रनिङसिल सुर्यदय मा.वि मसिनामा सुरु ।

२०७९ माघ २८ गते शनिवार

रुन्टिगढी गाउँपालिका ४ मसिनामा रुन्टिगढी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति तथा रुन्टिगढी रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । रुन्टिगढी गाउँपालिकाको आयोजनामा सुरु भएको पालिकास्तरीय चौथो माध्यमिक विद्यालय राष्ट्रपति तथा रुन्टिगढी रनिङ सिल्ड प्रतियोगिताको उदघाट्न शनिबार कार्यक्रमका प्रमुख अथिति तथा प्रदेशसभा सदस्य माननीय जोख बहादुर महराले