• एउटै दृष्टि, भिन्न कोण
  • Search

विश्वकपमा अर्जेन्टिना बिरुद्ध साउदी अरेबियाको ऐतिहासिक जित

काठमाडौ २०७९ मङ्सिर ६ गते मङ्गलवार

विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । आजको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ ।

सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाले लगातार दुई गोल फर्कायो ।

त्यसअघि अर्जेन्टिनाले गरेका तीन गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस