काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) को अध्यक्षमा जीवन राम श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिबार भएको विशेष साधारणसभामा प्रतिद्वन्दी उमेशलाल श्रेष्ठलाई ७ भोटले पछि पार्दै जीवनराम निर्वाचित भएका हुन् ।
जीवनरामले १७ भोट ल्याउदा उमेशलालले १० भोट प्राप्त गरे ।


