• राजनीति
  • Search
राजनीति

रोल्पामा माओवादी केन्द्रले टुंगो लगायो पालिका देखी वडा सम्मको उम्मेदवार

२०७९ बैशाख ११ गते आइतवार

सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन नसकेपछि नेकपा माओवादी केन्द्र रोल्पाले जिल्लाका सबै स्थानीय तहको उम्मेदवारी टुंगो लगाएको छ । आइतबार बसेको पार्टी जिल्ला कमिटी बैठकले जिल्लाका १० वटै स्थानीय तह र वडाको उम्मेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रका अनुसार रोल्पा नगरपालिकाको नगरप्रमुखमा सुरेन्द्र थापा