२०८३ बैशाख १७ गते बिहिवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड) रोल्पा आउने भएका छन । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले जिल्ला सदरमुकाम लिबाङको टुडिखेलमा आयोजना गरेकोे बृहत जनसभालाई सम्बोधन गर्न प्रचण्ड रोल्पा आउने भएका हुन । कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका