• राजनीति
  • Search
राजनीति

अनेरास्ववियू (क्रान्तिकारी ) सानोठिमीद्वारा आयोजित सम्मान तथा सास्कृतिक कार्यक्रम सम्पन्न

२०७८ पुष ९ गते शुक्रवार

अनेरास्ववियू (क्रान्तिकारी) सानोठिमी क्याम्पस कमिटीद्वारा आयोजित नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत, उत्कृष्ट विद्यार्थी र सहिद परिवारलाई सम्मान तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सानोठिमी क्याम्पसको प्रांगणमा भएको हो । उक्त कार्यक्रममा बिएड पहिलो वर्ष र एमएड पहिलो सेमेस्टरका विद्यार्थीलाई स्वागत गरिएको थियो । त्यस्तै